
राजधानी सहित देशैभरी एकै साथ प्रदर्शन हुने हल्ला गरिए पनि स्वर फिल्म राजधानी बाहिरका हलहरुमा मात्र प्रदर्शन भइरहेको छ । मोफसलमा स्वरले खासै राम्रो ब्यापार गर्न नसकेपछि
२१ माघदेखि राजधानीका हलमा समेत प्रदर्शन हुन लागेको स्वर दर्शकले निकै मन पराइरहेको भए पनि अभिनेता आर्यनले आफ्नो फिल्मका मुख्य राजबल्लभ कोइरालासँगको इगोका कारण स्वर फ्लप गयो भनेर नकारात्मक हल्ला फैलाएको दाबी उनीहरूको छ ।
‘स्वर फ्लप भयो’ भनेर आर्यनले भन्ना साथ फिल्म फ्लप भयो होला त ? त्यो थाहा पाउन अझै केही दिन कुर्नु पर्ने छ । फिल्म नचलेपछि अनेक बाहानाबाजी गर्ने फिल्मकर्मीहरुको यो कुनै नौलो कुरा भने होइन ।
साङ्गीतिक कथा भनिएको चलचित्र मित्रता, सम्बन्ध र परिवारको वरिपरि घुमेको छ । सत्यराज/स्वरूपराज आचार्य र सुगम पोखरेलको सङ्गीत रहेको चलचित्रमा कथा अच्युत अधिकारीको रहेको छ ।
No comments:
Post a Comment