मान्छेमा हरेक किसिमका डर विद्यमान हुन्छन्, हरेक पलमा डर कायम छ, तर पनि यिनै डरका बीचमा जीवन जीउनुपर्ने हुन्छ भन्ने सन्देश दिन खोजेको सो चलचित्रमा राजेश हमाल, निरुता सिंह, रमित ढुंगाना, विराज भट्ट, सुनील थापा, रञ्जु लामिछाने, हेमन्त बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा लेखन सुरज सुब्बा 'नाल्बो' को ,शब्द र संगीत सुरेश अधिकारी, द्वन्द एनबी महर्जन, नृत्य निर्देशन वसन्त श्रेष्ठ, छायाँकन राजुविक्रम थापाको रहेको छ । ३ बर्ष अगाडी मोफसलमा प्रदर्शन भईसकेको चलचित्र डरबाट निर्माता गुरूङले ठूलो आशा राखेका छन् । निर्माता गुरूङले यस अघि सफल चलचित्र दुख निर्माण गरेका थिए ।
No comments:
Post a Comment